Section 59
विनियम बनाउने अधिकार
कोषले यो ऐनको अधीनमा रही आफनो आन्तरिक काम कारवाही सुव्यवस्थित गर्नको लागि नेपाल सरकारको स्वीकृति लिई आवश्यक विनियमहरू बनाउन सक्नेछ ।